कुन सेवा चाहियो?

हाम्रा भौतिक शाखा नेपाल, यूएई र कतारमा छन् — तर सेवा विश्वभरका ग्राहकलाई दिन्छौं।

🌏 तपाईं कहाँ हुनुहुन्छ? 🌍 अर्को देश
श्रम स्वीकृति नवीकरण — परदेशी श्रम साथी 🇳🇵 नेपाल नमूना
आईपीओ तथा लगानी सेवा 🇳🇵 नेपाल NPR 1,130.00 नमूना
सामाजिक सुरक्षा कोष (SSF) सहयोग 🇳🇵 नेपाल NPR 2,000.00 नमूना
UAE प्रहरी क्लियरेन्स प्रमाणपत्र (PCC) 🇦🇪 यूएई NPR 20,260.00
UAE परराष्ट्र मन्त्रालय (MOFA) प्रमाणीकरण 🇦🇪 यूएई AED 225.00
नेपाल PCC / कागजात सहयोग 🇳🇵 नेपाल NPR 1,695.00 नमूना
कार्यक्रम तथा तालिम 🇦🇪 यूएई नमूना
राहदानी नवीकरण सहयोग 🇳🇵 नेपाल AED 25.00 नमूना
ब्रोकर खाता परामर्श तथा तयारी सहयोग 🇳🇵 नेपाल QAR 25.00
शेयर कारोबार तयारी — पूर्ण 🇳🇵 नेपाल QAR 110.00
लगानी सुरुवात — पूर्ण 🇳🇵 नेपाल QAR 110.00
लगानी सुरुवात + ब्रोकर खाता 🇳🇵 नेपाल QAR 110.00
रेमिट्यान्स खाता खोल्ने 🇳🇵 नेपाल QAR 50.00
डिम्याट / मेरोशेयर नवीकरण 🇳🇵 नेपाल देखि QAR 5.00
CV र करिअर कागजात 🇳🇵 नेपाल
व्यक्तिगत वित्त व्यवस्थापन तालिम 🇳🇵 नेपाल QAR 50.00
सेकेन्डरी बजार कारोबार तालिम 🇳🇵 नेपाल QAR 50.00
नागरिक लगानी कोष (CIT) दर्ता 🇳🇵 नेपाल QAR 25.00
नियमित बचत योजना (SIP) दर्ता 🇳🇵 नेपाल QAR 13.00
स्थायी लेखा नम्बर (PAN) दर्ता 🇳🇵 नेपाल QAR 13.00
राष्ट्रिय परिचयपत्र (NID) फारम 🇳🇵 नेपाल QAR 13.00
फेरि आउनुभएको हो?

📋 मेरो आवेदन कहाँ पुग्यो?

इमेलमा आएको लिंकबाट सिधै हेर्न सकिन्छ। एकपटक लगइन गरेपछि यही ब्राउजरबाट फेरि कोड चाहिँदैन

👤 मेरो WTS खोल्नुहोस् →
कुन सेवा चाहिन्छ थाहा छैन?

💬 सोध्नुहोस्, हामी भनिदिन्छौं

फारम भर्न गाह्रो भए WhatsApp मा मेसेज गर्नुहोस् — हामी भरिदिन्छौं।

💬 WhatsApp मा सोध्नुहोस्

🌏 तपाईं अहिले कुन देशमा हुनुहुन्छ?

हामीले अनुमान मात्र गरेका हौं — यात्रा वा VPN मा गलत हुनसक्छ। कृपया पुष्टि गर्नुहोस्; सबै देशका सेवा जहिले पनि हेर्न सकिन्छ।

हाम्रो अनुमान: 🇳🇵 नेपाल — सही भए तलको बटन थिच्नुहोस्।
कसरी काम गर्छ

जहाँ हुनुहुन्छ, त्यहीँबाट — तपाईंको काम, हाम्रो जिम्मा

1

देश पुष्टि गर्नुहोस्

आफू बसेको देश र चाहिएको सेवाको देश छान्नुहोस्।

2

सेवा छान्नुहोस्

योग्यता, कागजात र शुल्क अगाडि नै स्पष्ट।

3

आवेदन र भुक्तानी

स्वीकृत माध्यमबाट — NPR, AED वा QAR (चाँडै आउँदै)।

4

ट्र्याक गर्नुहोस्

हरेक चरणको अपडेट WhatsApp र पोर्टलमा (चाँडै आउँदै)।

PCC, राहदानी सहयोग, IDP, SSF, IPO — शाखा नेपाल, यूएई र कतारमा; सेवा भने साउदी, मलेसिया, कुवेत, जापान, रोमानियासहित विश्वका जुनसुकै देशबाट लिन सकिन्छ।

⚠️ नमूना (Demo) — शुल्क र उपलब्धता प्रमाणित हुन बाँकी। यो staging प्रदर्शन मात्र हो।
WhatsApp